दफा ६६
प्रचलित कानून बमोजिम हुने
: यो ऐन र यस ऐन अन्तर्गत बनेका नियमहरूमा लेखिएका कुराहरूमा सोही बमोजिम र अरूमा प्रचलित कानून बमोजिम हुनेछ।